आइतवार, श्रावण २४ गते २०८३

नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि भएको छ ।

हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको हो ।

हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार