मंगलवार, आश्विन १३ गते २०८३

एनपीएल फाइनलः सुदूरपश्चिम र जनकपुरबीच ‘महा भिडन्त’

शनिवार , पौष ६, २०८१

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुने भएको छ ।

एनपीएलको फाइनल खेल आज टियू मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । जुन खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुरको बीचमा ‘महा भिडन्त’ हुने भएको हो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार