आइतवार, आश्विन २५ गते २०८३

उपेन्द्र यादवद्वारा ठाकुर पक्षलाई पार्टीमा फर्कन अपिल

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर पक्षलाई पुनः पार्टीमा फर्कन आग्रह गरेका छन् । उनले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै आधिकारिकता विवाद समाधानका क्रममा बाहिर रहेकालाई पुनः पार्टीमै फर्कन अपिल गरेका हुन् । 

विज्ञप्तिमा विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकता सम्बन्धी निर्णय गर्नुपूर्वनै कुनै कारणले पार्टीबाट अलग भएका वा अन्यत्र अलमलमा परेका सबैलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी, नेपालमा नै पुनः फर्किएर अग्रगमन र बैकल्पिक शक्ति निर्माणको महान अभियानमा साथसाथै अगाडी बढ्न अपिल गरिएको । 

statement_jasapa.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार