बुधवार, आश्विन २८ गते २०८३

चीनमा ठुलै भुकम्प जाँदा नेपालमा धक्का

मंगलवार , पौष २३, २०८१

काठमाडौं । मंगलावार बिहानै काठमाडौं लगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो । अमेरिकाको भू गर्भ संस्था यूएसजीसीले ७.१ र ५.२ रेक्टरका दुई वटा भूकम्प गएको बताएको छ ।

नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार