सोमवार, आश्विन १९ गते २०८३

एमाले संसदीय दलमा अध्यादेशबारे छलफल

बुधवार , माघ ९, २०८१

काठमाडौं । सरकारले ल्याएको अध्यादेशहरुबारे नेकपा एमालेको संसदीय दलमा छलफल सुरु भएको छ ।

संसद् भवनको लोत्से हलमा छलफल सुरु भएको हो । अध्यादेशहरूबारे संसदीय दल र मन्त्रीहरूबीच छलफल भईरहेको छ ।

गत २६ पुसमा सरकारले ५ वटा अध्यादेश सिफारिस गरेको थियो । सिफारिस भएका सबै अध्यादेश राष्ट्रपतिबाट जारी भएका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार