सोमवार, आश्विन १९ गते २०८३

रविको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

आइतवार , माघ १३, २०८१

काठमाडौं । सुप्रिम सहकारी ठगीको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने कि नपठाउने भन्ने बहस सकिएको छ । वादी प्रतिवादी दुवैतर्फको बहस सकिसकेकाले आजै आदेश आउने तयारी भएको छ ।

रविको तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरेका हुन् । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले सोही दिन बयान दिएर परिवार र वकिलको जिम्माजमानीमा बस्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार