बिहिवार, आश्विन १५ गते २०८३

लियोनल मेस्सी पिसएसजीमा अनुबन्धित

आइतवार , श्रावण २४, २०७८

काठमाडौं । बार्सिलोना स्टार तथा कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध भएका छन् । उनले बार्सिलोनामा २१ वर्ष बिताए । आज राति या भोलि बिहान उनको मेडिकल परीक्षण हुने र अनुबन्धन पत्रमा हस्ताक्षर हुने स्पेनी खेल पत्रिकाले जनाएका छन् ।

यद्यपि उनको पारिश्रमिक या अन्य सेवा सुविधाबारे भने जनाइएको छैन। आज बार्सिलोनाले उनको बिदाइबारे पत्रकार सम्मेलन गरेको थियो । जहाँ मेस्सी बार्सिलोना छाड्नुपर्दा भावुक भएका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार