शुक्रवार , फाल्गुण ९, २०८१
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले दुईजना सीडीओको सरुवा गरेका छन् ।
शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार रौतहटका सीडीओल हिरालाल रेग्मीलाई नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासीमा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुर सरुवा गरिएको हो ।