काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज एक खेल हुँदैछ । प्रतियोगिताको पाँचौं खेलमा आज गुजरात टाइटन्स र पञ्जाब किङ्स खेल्ने छन् ।
खेल बेलुकी पौने ८ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुनेछ । गुजरातको कप्तानमा शुभमन गिल छन् भने पञ्जाबको कप्तानमा श्रेयस अय्यर छन् ।