सोमवार , चैत्र १७, २०८१
Shares
काठमाडौं । दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला पक्राउ परेका छन् । सोमबार ललितपुरबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौंको तीनकुनेमा हिंसा भड्काएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।