आइतवार, आश्विन १८ गते २०८३

गगनजीले क्रमभंग गर्नुभयो, रविजीले पनि गर्नुहोस् : प्रचण्ड

आइतवार , आश्विन १८, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति गगन थापा र रास्वपा सभापति रवि लामिछानेलाई क्रमभंगतातिर लाग्न सुझाव दिएका छन् ।

काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार