बुधवार , चैत्र १९, २०८१
Shares
काठमाडौँ । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेकी छिन् ।
त्यस क्रमममा थाइ सेनाले प्रधानमन्त्री ओलीको सम्मानमा गार्ड अफ अनर पनि दिएको छ ।