सोमवार, आश्विन १९ गते २०८३

यो सरकार धेरै अगाडि नजाने परिस्थिति बन्दैछ : पुष्पकमल दाहाल प्रचण्ड

आइतवार , चैत्र ३०, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार धेरै अगाडिसम्म नजाने परिस्थिति बनेको दाबी गरेका छन् ।

आज गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूहरुको ध्यान सरकारमा जाने नभए पनि परिस्थिति त्यस्तै बन्दै गएको बताएका छन् ।

प्रचण्डले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन्, तर परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छैन् ।’ 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार