सोमवार, आश्विन १९ गते २०८३

एमाले सचिवालय बैठक बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

सोमवार , बैशाख १, २०८२

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको हो। 

बैठक सोमबार ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा  बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल हुने उनको भनाई छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार