सोमवार, आश्विन १९ गते २०८३

जनतासँग माओवादीको जागरण अभियान फेरि सुरू

सोमवार , बैशाख १, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबारबाट पुन : सुरु भएको छ।

नयाँ वर्ष २०८२ सालको पहिलो दिनबाट अभियान फेरि सुभारम्भ गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । अभियान लागि पुगेका प्रचण्डसहितका नेताहरुलाई गैडाकोट नेता कार्यकर्ताले स्वागत गरेका छन् ।

अभियानलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ। अध्यक्ष प्रचण्ड लगायतका नेताहरू सोमबार र मंग्लबार नवलपुरमा रहने छन्। 

गत साता बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनीत गरेपछि पुन पार्टी अभियानमा अध्यक्ष प्रचण्डसँगै हिँड्न थालेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार