बुधवार, आश्विन १४ गते २०८३

पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए

आइतवार , बैशाख २८, २०८२

काठमाडौँ । शनिबार पाकिस्तानी सेनाले गरेको गोलीबारी र ड्रोन आक्रमणमा भारतीय सेनाका दुई जवान मारिएका छन्। 

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार हमलामा एकजना बीएसएफ सब इन्स्पेक्टरको पनि ज्यान गएको छ। साथै सात जना बीएसएफ सैनिक घाइते भएका छन्। मृत्यु हुनेहरुमा मेजर पवन कुमार, सुरेन्द्रकुमार मोगा  र बीएसएफ जवान सहिद रहेका छन् । 

यो भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता हुनुअघि शनिबार बिहानको घटना हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार