बुधवार, आश्विन १४ गते २०८३

सर्वाेच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि यी ३ नाम सिफारिस

मंगलवार , जेठ २८, २०८२

काठमाडौँ । न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा सर्वोच्च बारका अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र दिपालयका मुख्य न्यायाधीस शान्ति सिंह थापा छन् ।

न्याय परिषद् सचिवालयका सहसचिव अशोक कुमार क्षेत्रीले निर्णय सार्वजनिक गर्दै न्यायाधीश नियुक्तिको सिफारिसबारे जनाएका छन् ।

a.jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार