आइतवार, आश्विन १८ गते २०८३

एमाले र माओवादीबीच भएको दुई बुँदे सहमतिमा रास्वपा र राप्रपा असहमत

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । सत्तारुढ दलको तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।

तर, उक्त सहमतिमा आफूहरूको सहमति नभएको दुवै दलले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार