शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोमबार मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको संसदको पहिलो बैठक साउन ३ मा बसेको थियो । त्यसपछि पनि प्रतिनिधिसभाको बैठक नियमित रुपमा हुँदै आएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार