आइतवार, आश्विन १८ गते २०८३

एमाले नेत्रीद्वय विन्दा र उषाकिरणमाथिको कारबाही फुकुवा

बुधवार , आषाढ ११, २०८२

काठमाडौँ ।  नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेना माथिको कारबाही फुकुवा गरेको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले पाण्डे र तिम्सेनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

व्यवसायी मीनबहादुर गुरुङले पार्टीलाई दान गरेको जग्गाबारे सार्वजनिक रूपमा अभिव्यक्ति दिएका पाण्डे र तिम्सेनामाथि पार्टीले ६ महिना निलम्बनको कारबाही गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार