आइतवार, आश्विन १८ गते २०८३

जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

जसपा नेपालले संघमा केपी ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रदेशमा पनि समर्थन फिर्ता लिएको हो ।लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार पत्र काट्दै समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार