प्रहरीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन। भोटेकोसी बाढीमा परी मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।
मंगलबार बिहान चीनबाट आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । ३ प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक बेपत्ता रहेको प्रहरीले जानकारी दिएको हो।