बुधवार, आश्विन १४ गते २०८३

भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउन आग्रह (सूचनासहित)

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जारी गरेको सूचनामा भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र राती बढ्न सक्ने चिनिया अधिकारीबाट आएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार