बिहिवार, आश्विन १५ गते २०८३

घट्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटरको कति ?

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । नेपाल आयल निगमले पेट्राेलियम पर्दाथको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हाे ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

516336633_24230774749893285_1177083705318046359_n-877x1024.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार