सोमवार, श्रावण २५ गते २०८३

अमेरिकन एयरलाइन्सको विमानमा आगलागी

आइतवार , श्रावण ११, २०८२

काठमाडौँ । अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा टेकअफको क्रममा आगलागी भएको छ। यो घटना डेनभरबाट मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको उडान ८८३०२३ मा भएको थियो।

यो बोइङ ७३७ म्याक्स मोडेलको विमानमा  १७३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार