बिहिवार, आश्विन १५ गते २०८३

एकैदिन १५ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , भाद्र ५, २०८२

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ । चाँदी आज २२९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार