शनिवार, आश्विन १७ गते २०८३

असोज १ गते देशैभर शोक बिदा दिने सरकारको निर्णय

सोमवार , भाद्र ३०, २०८२

काठमाडौँ । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन १ असोजमा बिदा दिने निर्णय गरेको छ ।

बैठकले सबै सहिदहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार