बिहिवार, आश्विन १५ गते २०८३

निर्वाचन गर्न कम्तीमा ५ अर्ब खर्च लाग्ने

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न कम्तीमा ५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ अर्ब ८२ करोड खर्च भएको थियो ।

तर, यस पटक प्रतिनिधि सभा मात्रै हुन लागेको हुँदा कम्तीमा ५ अर्बमा निर्वाचन सम्पन्न गर्न सकिने पूर्व प्रमुख निर्वाचन आयुक्तको अनुभव छ ।

फागनु २१ गते अन्तरिम सरकारले निर्वाचन गर्ने भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार