शनिवार, आश्विन १७ गते २०८३

केपी ओली सैनिक ब्यारेकबाट बाहिर आए, केही दिन गुण्डुमा बस्ने

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको ब्यारेकबाट बाहिर आएका छन्।

२३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा सुरक्षाका लागि तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको थियो। 

ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष ओली भक्तपुरको गुन्डु क्षेत्रमा बसेका छन् । उनी केही दिन त्यहि बस्ने जनाइएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार