शनिवार, आश्विन १७ गते २०८३

भ्रष्टाचारको जरोमा प्रहार नभएको राप्रपाको निष्कर्ष

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । बिहीबार राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो ।

राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोडका साथ उठाउँदै आन्दोलनका नरसंहारकर्ताहरूलाई कारवाहीको माग समेत गरेको छ ।सरकार निर्माणमा गर्न हतार भएके र भ्रष्टाचारको जरोमा प्रहार नभएको राप्रपा बैठकको निष्कर्ष छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार