आइतवार , आश्विन ५, २०८२
Shares
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्री सञ्चारकर्मी जगदीश खरेललाई बनाउने तयारी गरेकी छन् ।
स्रोतका अनुसार अन्य मन्त्रीको नियुक्तिबारे प्रधानमन्त्री कार्की आन्तरिक छलफलमै रहेकी छन् ।