काठमाडौँ । मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्राको नाम काटिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रालाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच नाम राष्ट्रपतिको कार्यालयमा पठाएकी थिइन्।
तर मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेकाले आज उनको नाम काटेर चार जनाको नाम मात्र पठाइएको हो।