बुधवार, आश्विन १४ गते २०८३

नेपाली क्रिकेट टिमको नयाँ जर्सी यस्तो छ

सोमवार , भाद्र ७, २०७८

काठमाडौं । नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय टिमको जर्सीको मुख्य प्रायोजक माइ सेकेन्ड टिचरले सोमबार संयुक्त रुपमा सार्वजनिक गरेको हो । 

क्यानले जसी छनोट गर्न ४ सदस्यीय समिति नै बनाएको थियो । जर्सी डिजाइनमा ५०० जनाको आवेदन परेकोमा आदर्श पोखरेलको डिजाइन उत्कृष्ट मान्दै समितीले सोही डिजाइनलाई फाइनल गरी सार्वजनिक गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार