शनिवार, आश्विन १७ गते २०८३

आज प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने

बिहिवार , आश्विन ९, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।

दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भदौ २३ र २४ गते भएको जेन जी प्रदर्शनपछि भदौ २७ गते कार्की पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार