शनिवार, आश्विन १७ गते २०८३

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक

बिहिवार , आश्विन ९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ।

उनकी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारको क्रममा दिउँसो ४ बजेतिर निधन भएको हो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार