आइतवार, कार्तिक ९ गते २०८३

हितेन्द्रदेवको रिटमा ३ दिनभित्र मिसिल झिकाउन सर्वोच्चले दियो आदेश

मंगलवार , भाद्र ८, २०७८

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पुर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको नियुुक्ति बदर माग गरी दायर गरेकोे रिटमा सर्वोच्चले ३ दिन भित्र मिसिल कागज झिकाउन आदेश दिएको छ । 
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो ।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरी आफुलाई पुन:नियुक्तीको माग गरी पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार