शनिवार, आश्विन १७ गते २०८३

प्रतिनिधिसभा पुनर्स्थापनाकाे पक्षमा उभिने एमालेकाे निर्णय

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसको पुनर्स्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको छ ।

एमाले केन्द्रीय सचिवालयको ५८औं बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै पार्टी महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटन संविधानसम्मत नभएको ठहर गर्दै पुनर्स्थापनाको पक्षमा पार्टी एकमत भएको बताए ।

पार्टीको यो निर्णयसँगै एमाले अब प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि राजनीतिक तथा कानुनी रूपमा अगाडि बढ्ने भएकाे छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार