शनिवार, आश्विन १७ गते २०८३

प्रतिनिधि सभा पुनर्स्थापनाबारे सभामुखले राखेको बैठकमा गएन रास्वपा

बुधवार , आश्विन २९, २०८२

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुख देवराज घिमिरेले आज राखेको दलहरूसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी अनुपस्थित भएको छ। 

बैठक अहिले संसद् भवनस्थित सभामुखको कार्यकक्षमा चलिरहेको छ। तर रास्वपा बैठकमा सहभागी भएको छैन। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार