बिहिवार, आश्विन १५ गते २०८३

२ लाख ५० हजार बाट उकालो लाग्यो सुनको मूल्य

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौँ । बिहीबार पनि नेपाली बजारमा सुनको  मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ हजारले बढेको हो ।

हिजो २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य इतिहासकै महङ्गो हो ।यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर ३२७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार