शनिवार, आश्विन १७ गते २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।

यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार