शनिवार, आश्विन १७ गते २०८३

मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक (सूचीसहित)

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० वटा निर्णय सार्वजनिक गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाइएको छ ।

565510769_1553270126031287_6562269131784462002_n

566030308_797032876432290_4507212529830888506_n

यस्तै विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्त गर्ने, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने, न्याय सेवाका दुई सचिवको सरुवालगायतका २० निर्णय गरेको खरेलले जानकारी दिएका छन् ।

565501416_1356232642888007_1737341119884066197_n

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार