शनिवार, आश्विन १७ गते २०८३

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि पोखरामा हुने

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठकले अध्यक्ष ओलीको प्रतिवेदन सर्वसम्मतले सुझावसहित पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार