बुधवार , भाद्र ९, २०७८
Shares
काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरुको निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । अयोगमा जम्मा हालसम्म ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले सनाखत गरेको आयोगले जनाएको छ । तर सनाखतका लागी भने २ बजेसम्म समय दिइएको छ ।