उनले भने,'केपी ओलीमात्रै पहिला कानुनमाथि बस्ने प्रचलन थियो होला अब त्यस्तो हुँदैन।' ओलीले आइतबार सम्पादकहरूसँग कुरा गर्नेक्रममा वर्तमान सरकारले बनाएको आयोगमा आफू बयान दिन पनि नजाने बताएका थिए। त्यस्तै उनले आफू कतै जाँदा छेकेर देखाउन पनि सरकारलाई चेतावनी दिए।