शनिवार, आश्विन १७ गते २०८३

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको हो ।

अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे ।

समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, राम कुमारी झाँक्री, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान, हरि पराजुली लगायतले माओवादीसँगको एकताको विपक्षमा रहे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार