शनिवार, आश्विन १७ गते २०८३

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् । उक्त बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो । मन्त्रिपरिषद् बैठक सोमबार नियमित बस्ने गर्छ ।

तत्काल सुधारका कार्ययोजनाहरू प्रशंसनीय रहेको भन्दै प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘अन्तर मन्त्रालय र अन्तर निकाय समन्वयलाई बढावा दिनुहोला ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार