बिहिवार, आश्विन १५ गते २०८३

१४ सयले घट्यो सुनको भाउ

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।

सोमबार २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार