आइतवार, कार्तिक ९ गते २०८३

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यलाई झट्का, मुख्यमन्त्री बनेकै दिन भाई मृत फेला

बिहिवार , भाद्र १०, २०७८

काठमाडौं । प्रदेश १ नेकपा एमाले संसदिय दलका नेता तथा नवनियुक्त मुख्यमन्त्री  भीम आचार्यलाई झट्का लागेको छ । उनि मुख्यमन्त्री बनेको खुसी मनाउनु अघीनै परिवारमा शोक परेको छ । उनि मुुख्यमन्त्री बनेकै दिन उनका भाई घरमै मृत फेला परेका छन् ।

आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य आफ्नै घरको कोठा भित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका हुन् । बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत फेला परेको सुनसरी प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको घटनस्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार