शनिवार, आश्विन १७ गते २०८३

शर्मा, भुसाल र विप्लवबीच भेटवार्ता

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० बीच आज बिहान भेटवार्ता भएको छ। 

शर्मा र भुसाल विप्लवलाई भेट्न शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासममै पुगेका थिए।  माओवादी केन्द्र, एकीकृत एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच कात्तिक १९ गते भएको एकता प्रक्रियाप्रति शर्मा, भुसाल र विप्लव असन्तुष्ट छन्। 

एमाले र नव गठित नेकपासँग असन्तुष्ट वामपन्थी नेताहरूबीच छुट्टै ध्रुवीकरण हुने चर्चा चलिरहेको बेला तीन नेताबीच छलफल भएको हो। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार