शनिवार, आश्विन १७ गते २०८३

निर्वाचन आयोगद्वारा वामदेव गौतमको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान खारेज

बुधवार , कार्तिक २६, २०८२

काठमाडौँ । निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ ।

गौतमले नै आयोगमा पार्टी खारेजका लागि निवेदन दिएका थए ।  नेता गौतम नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि पार्टी खारेज गर्न आयोग पुगेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार